कार्तिक १ । बडादशैं अन्तर्गत आज छैटौ दिन कात्यायिनी भगवतीको पूजा आराधना गरिँदै छ।   यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास रही आएको छ।  आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड छ ।


from SHYANE http://ift.tt/1kf45Pf
via समाचार

0 comments :

Post a Comment

 
Top