माघ ६।  पूर्व क्षेत्रिय यातायात व्यवस्था कार्यालयले माघ ४ गतेको निर्णय अनुसार आज माघ ६ गते बिहान १० बजे देखि साझ ६ बजे सम्मकालागि मात्र आवेदन दिने व्यवस्था गर्दै सूचना प्रकाशित गरेको छ।  आफ्नु सक्कल नागरिकताको प्रमाण पत्र सहित इटहरी खयद्य गोदाममा उपस्थित हुन भनिएको छ। 


from SHYANE http://ift.tt/1PE7hvX
via समाचार

0 comments :

Post a Comment

 
Top