माघ १।  डेनेब एकेडेमीको आयोजनामा छैटौं डेनेब अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।प्रतियोगितामा सिनियर ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइजमा गरी जम्मा ३८ टिमको सहभागिता रहने डेनेबका खेलकुद संयोजक विकास बोटेले जनाएका छन् । सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा १० तथा जुनियर ब्वाइजमा १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।


from SHYANE http://ift.tt/1USZD4X
via समाचार

0 comments :

Post a Comment

 
Top